News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा मोटरसाइकलको ठक्करवाट पैदलयात्रिको ज्यान गयो

सिखबर संवाददातापुस ६, प्यूठान
१६२५ पटक
पुस ६, प्यूठान

प्यूठान । प्यूठानमा मोटरसाईकलको ठक्करवाट पैदलयात्रिको ज्यान गएको छ। प्यूठानवाट दाङ जादैं गरेको लु ४ प ९०५७ नम्बरको मोटर साइकलले ठक्कर दिंदा माण्डवी गाउँपालिका १ सिमलचौर निवासी अन्दाजी वर्ष ४५ का बोम बहादुर थापाको ज्यान गएको हो

विहिवार सांझ ठक्करवाट घाईते थापाको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए ।

झिमरुक गाउँपालिका तोरवाङ निवासी मोटरसाइकल चालक सन्तोष गिरी प्रहरीको नियन्त्रणमा छन् । पैदलयात्राको क्रममा बाटो काटदैगर्दा मोटरसाइकल अनियन्त्रित भइ ठक्कर दिएको वताईएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...