News Portal

रेडियो सुन्नुहोस्

झुलेनी पोष्ट ‘क’ वर्गमा वर्गीकृत

झुलेनी नेटवर्क२०८१ असोज २२
९९० पटक
२०८१ असोज २२

झुलेनी पोष्ट साप्ताहिक ‘क’ वर्गमा वर्गीकृत भएको छ । प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणमा २०७८/०७९ को नतिजामा स्थानीय ‘क’ वर्गमा वर्गीकरण भएको हो ।

आइतबार वर्गीकरणको अन्तिम नतिजा सार्वजनिक गर्दै काउन्सिलले ९ सय पत्रपत्रिकाले आवेदन दिएकोमा ८ सय ७५ पत्रपत्रिकाहरू वर्गीकरणमा समावेश भएको जनाएको छ ।

देशभरबाट ‘क’ वर्गमा २ सय ९२, ‘ख’ वर्गमा ४ सय ३२ ‘ग’ वर्गमा १ सय ३७ र ‘घ’ वर्गमा १४ वटा पत्रिका वर्गीकृत भएका छन् । काउन्सिलले १ सय ३५ पत्रिकालाई राष्ट्रिय स्तरमा, १ सय ६३ पत्रिकालाई प्रदेश स्तरमा र ५ सय ७७ पत्रिकालाई स्थानीय स्तरमा वर्गीकृत गरेको छ ।

उक्त आर्थिक वर्षमा २ सय दैनिक, २ अर्धसाप्ताहिक, ५ सय १० साप्ताहिक, १३ पाक्षिक, ६९ मासिक, ५ वटा द्वैमासिक, ८ वटा मासिक, ५६ साहित्यिक र १२ वटा भाषाभाषी पत्रिकालाई वर्गीकरणमा समावेश गरेको काउन्सिलले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...