News Portal

रेडियो सुन्नुहोस्

झिमरुक नदि किनारमा भेटिएको शवको पहिचान खुल्यो

झुलेनी नेटवर्क२०८१ असोज २२
१४८ पटक
२०८१ असोज २२

प्यूठान नगरपालिका १० हाडिगैरा स्थितको झिमरुक नदि किनारमा सोमबार दिउसो फेला परेको शवको पहिचान खुलेको छ ।

उक्त शव राप्ती गाउँपालिका वडा नं ३ खुररिया बस्ने ३५ वर्षिय बालिका गिरीको रहेको प्रहरीले जनाएको छ ।

गिरी माईत आएको अवस्थामा उक्त घटना भएको थियो । प्यूठान नगरपालिका ८ टाकुरा स्थित माईतबाट खेत जान्छु भनेर हिडेको आफन्तले बताएको र अन्य विषय अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा रेन्बो ट्राउट माछा बिक्रीका लागि राखिएको छ । २० डिग्री सेल्सियसभन्दा...

५ देशका राजदूतले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका...

मङ्गलवार दिनभर महोत्सव सञ्चालन गर्ने समझदारी

टिकुरीमा सञ्चालित प्रथम भित्रिकोट प्यूठान महोत्सव आज दिनभर चल्ने भएको छ । खलङ्गामा भएको सर्वपक्षीय...

प्यूठानमा तमू ल्होसार मनाईयो

प्यूठानमा तमू ल्होसार मनाईएको छ । सरूमारानी २ रानीबगर ल्होसार मैदानमा तमु (गुरूङ) ल्होसार कार्यक्रममा...

काँग्रेस एमालेबिच गडबड छ, माओवादी सरकार ढलोस् भन्नेमा छैन: वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेबिच...