News Portal

रेडियो सुन्नुहोस्

आज दशैँको सातौं दिन, फूलपाती भित्राइँदै

झुलेनी नेटवर्क२०८१ असोज २४
३७ पटक
२०८१ असोज २४

बडा दशैंको सातौं दिन आज घरघरमा फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती (नवपालुवा) भित्राउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर वा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने चलन छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुकमा कृषि हाटबजार सञ्चालन हुने

झिमरुक गाउँपालिकाले कृषि हाटबजार सञ्चालनका लागि तयारी थालेको छ । स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि...

खेलकुदलाई व्यवस्थित गर्न ध्यान देऊ ।

स्वास्थ्य, आत्मसम्मान र पहिचानका लागि खेलकुद अत्यन्तै महत्त्वपूर्ण छ । पछिल्लो समय स्थानीय स्तरदेखि राष्ट्रिय...

आजको राशिफल : २०८१ कार्तिक ६ मंगलवार

मेष कुनै न कुनै कुराले मनमा प्रसन्नता मिल्नेछ । शुभ कार्यमा सहभागी भइएला । आदर्श...

आजको राशिफल: २०८१ कार्तिक ५ सोमवार

मेष आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।...