News Portal

रेडियो सुन्नुहोस्

झुलेनी नेटवर्कले सञ्चार क्षेत्रमा गरेको योगदानको प्रशंसा

झुलेनी नेटवर्क२०८१ कार्तिक १०
८३० पटक
२०८१ कार्तिक १०

जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि झुलेनी युनाईटेड नेटवर्कले सञ्चार क्षेत्रबाट पुर्याएको योगदानको प्रशंसा भएको छ ।

झुलेनी युनाईटेड नेटवर्कद्वारा सञ्चालित रेडियो झुलेनी १०४.७ मेगाहर्ज, झुलेनी पोष्ट साप्ताहिक र झुलेनी पोष्ट अनलाइनले सञ्चार क्षेत्रबाट महत्त्वपूर्ण योगदान गरेको भन्दै संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले प्रशंसा पत्र मार्फत सम्मान गरेको हो ।

‘सी’ जाति अर्थात् समान जाति विषयक बृहत् अन्तरक्रिया कार्यक्रमको अवसरमा समितिले शुक्रवार विजुवारमा प्रशंसा पत्र प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेत्रविक्रम चन्द (विप्लव सी) ले नेटवर्कका सम्पादक हरिप्रसाद भण्डारीलाई प्रशंसापत्र हस्तान्तरण गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...