News Portal

रेडियो सुन्नुहोस्

एमाले नौबहिनीमा सेन र मल्लरानीमा पौडेलको नेतृत्व

झुलेनी नेटवर्क२०८१ मङ्सिर १५
६५० पटक
२०८१ मङ्सिर १५

नेकपा एमालेको नौबहिनी र मल्लरानी पालिका कमिटीका अधिवेशन शुक्रवार सम्पन्न भएका छन्।

नौबहिनी गाउँपालिका कमिटिमा शेर बहादुर सेनको नेतृत्वमा ५९ सदस्यिय कमिटी निर्वाचित भएको छ। जसको उपाध्यक्ष भिम बहादुर घर्ती मगर, सचिव दलराज पुन मगर, उपसचिव जनक बुढा मगर र अन्जु घिमिरे रहेका छन्।

त्यस्तै मल्लरानी गाउँपालिकामा नोमराज पौडेलको नेतृत्वमा ४५ सदस्यिय कमिटी निर्वाचित भएको छ। नयाँ कमिटीको उपाध्यक्ष राम बहादुर थापा सचिव- प्रभात श्रेष्ठ उप-सचिवहरू गंगाराम पौडेल र चेमा भण्डारी रहेका छन्।

शुक्रवार सम्पन्न पालिकाका अधिवेशनमा एमाले पोलिटब्युरो सदस्य, जिल्ला इन्चार्ज, एवं प्रतिनिधिसभा सदस्य सूर्य बहादुर थापा क्षेत्री प्रमुख अतिथी, पुर्व केन्द्रिय सदस्य,केन्द्रिय सल्लाहकार परिषद सदस्य,भुमी समस्या समाधान आयोग केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजाल, प्युठान जिल्ला अध्यक्ष बिजय बिराज बिस्ट लगायत नेताहरु विशेष अतिथीको रुपमा उपस्थित भएका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...