News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन

झुलेनी नेटवर्क२०८१ पौष ७
६३५ पटक
२०८१ पौष ७

झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ ज्ञापन गरिएको छ । शनिवार नेटवर्कको कार्यालयमा एक कार्यक्रम गरी बधाई ज्ञापन गरिएको हो।

नेपाल पत्रकार महासंघको मङ्सिर २८ गते सम्पन्न अभिवेशनबाट नेपाल पत्रकार महासंघको जिल्ला शाखाको उपाध्यक्षमा पत्रकार एलबी थापा, सहसचिवमा शशिधर भण्डारी, समावेशी सहसचिवमा बोम बहादुर परियार, सदस्यहरुमा मधुसुदन पोखेल, तेजेन्द्र विएम निर्वाचित भएका छन् ।

प्रा.लि.का अध्यक्ष गिरु प्रसाद भण्डारी, सम्पादक हरि प्रसाद भण्डारी र कार्यकारी निर्देशक दिपा पौडेलले अविर र खादा लगाइ बधाई ज्ञापन गरेका थिए । निर्वाचित झुलेनीकर्मीलाई बधाइ दिदै अध्यक्ष भण्डारीले श्रमजिवी पत्रकारका मुद्धा र जनतको आवाज उठाउने पत्रकार उत्पादनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिए ।

निर्वाचित पत्रकारको तर्फबाट एलबी थापाले पत्रकार महासंघलाई वास्तविक पत्रकारको संस्थाको रुपमा उभ्याउन आफुहरुले विशेष प्राथमिकता दिने बताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...