News Portal

रेडियो सुन्नुहोस्

जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष २२
१२१ पटक
२०८१ पौष २२

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको ११ औँ साधारणसभा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष सुशील पोखरेलको अध्यक्षता एवं स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख टेकप्रसाद भण्डारीको प्रमुख आथित्यतामा आईतवार स्वर्गद्धारी नगरपालिका वडा नं. ३ जलुकेमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले सहकारी क्षेत्रले समाजको आर्थिक समृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा स्वर्गद्धारी नगरपालिकाका उपमेयर मिनराज राना, लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलको विशिष्ट आतिथ्यता रहेको थियो ।

साधारण सभामा बचत संघ प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेत, स्वर्गद्धारी नगरपालिकाका वडाअध्यक्षहरु, जिल्ला संघमा आवद्ध सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...