News Portal

रेडियो सुन्नुहोस्

जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष २२
५१७ पटक
२०८१ पौष २२

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको ११ औँ साधारणसभा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष सुशील पोखरेलको अध्यक्षता एवं स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख टेकप्रसाद भण्डारीको प्रमुख आथित्यतामा आईतवार स्वर्गद्धारी नगरपालिका वडा नं. ३ जलुकेमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले सहकारी क्षेत्रले समाजको आर्थिक समृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा स्वर्गद्धारी नगरपालिकाका उपमेयर मिनराज राना, लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलको विशिष्ट आतिथ्यता रहेको थियो ।

साधारण सभामा बचत संघ प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेत, स्वर्गद्धारी नगरपालिकाका वडाअध्यक्षहरु, जिल्ला संघमा आवद्ध सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...