News Portal

रेडियो सुन्नुहोस्

फागुन महिना नसर्ने रोगको स्कृनिङ महिनाः स्वास्थ्यमन्त्री पौडेल

झुलेनी नेटवर्क२०८१ माघ २४
३६१ पटक
२०८१ माघ २४

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले आगामि फागुन महिनालाई नसर्ने रोगको स्कृनिङ महिनाको रुपमा जाँच अभियान चलाईने बताएका छन् ।

बिहिबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले यो अभियानमा ५ लाखको परिक्षण गरिने बताए ।

मन्त्री पौडेलले हाल जारी एचपिभि खोप अभियानले क्यान्सर नियन्त्रणमा महत्वपूर्ण सहयोग गर्ने बताए ।

१६ लाख ८८ हजार ७ सय ६८ जनालाई लक्षित गरि चलेको अभियानले महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...