News Portal

रेडियो सुन्नुहोस्

माओवादी केन्द्र माण्डवीको अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१ माघ २७
५६७ पटक
२०८१ माघ २७

ने.क.पा.( माओवादी केन्द्र ) माण्डवी गाउँपालिकाको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ। माण्डवी-३ देबिस्थानमा सम्पन्न अधिवेशनले बल बहादुर के.सी. अध्यक्ष रहेको ४५ सदस्यिय कमिटी गठन गरेको छ।

जसको उपाध्यक्षहरु श्रीकुमार अधिकारी शर्मा , मुगा पुन, गुन्जमान के. सि, सचिब नरेश्वर लम्साल, सह सचीव गिरिराज पौडेल र कोषाध्यक्षमा मधुसूदन घर्ती निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल ‘ बलदेव’ को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्युठान जिल्ला इन्चार्ज नारायण प्रसाद अधिकारी, लुम्बिनी प्रदेश सचिब कृष्ण अधिकारी, प्रदेश सचिवालय सदस्य नमराज अधिकारी, जिल्ला संयोजक प्रभात के.सि लगाएतको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...