News Portal

रेडियो सुन्नुहोस्

प्रेस चौतारी प्यूठानको अध्यक्षमा पुन: गिरी निर्वाचित

झुलेनी नेटवर्क२०८१ फागुन १
५२१ पटक
२०८१ फागुन १

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको अध्यक्षमा पुन: बासुदेव गिरी निर्वाचित भएका छन्।

बिहिबार सम्पन्न आठौँ गिल्ला अधिवेशनले गिरीलाई दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो। उनी यसअघि पनि चौतारीको अध्यक्ष थिए।

अधिवेशनबाट जिल्ला उपाध्यक्षमा राम बहादुर विश्वकर्मा, महिला उपाध्यक्ष सीता विश्वकर्मा, सचिव बोम बहादुर परियार, सहसचिव तेजेन्द्र बुढामगर र भुवन केसी एवं कोषाध्यक्षमा हेमन्त पाठक निर्वाचित भएका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...