झुलेनी नेटवर्क२०८१ फागुन १६



सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भुकम्प गएको छ।
राती २ बजेर ५१ मिनेटमा गएको भुकम्पको धक्का नेपाल सहित चीन र भारतका विभिन्न ठाउँमा महसुस गरिएको थियो।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

