News Portal

रेडियो सुन्नुहोस्

होटल व्यवसायी संघ प्यूठानको नयाँ नेतृत्व चुनिदै

झुलेनी नेटवर्क२०८१ फागुन २४
१०३१ पटक
२०८१ फागुन २४

होटल व्यवसायी संघ प्यूठानको १३ औ साधरणसभा तथा छैठौ जिल्ला अधिवेशन आज संघकै सचिवालय भवन नयाँबजार बिजुवारमा हुँदै छ ।

६ सय १० जना सदस्यले नविकरण गरेको संघको नयाँ नेतृत्वकालागि लिलाधर न्यौपाने र बसन्तप्रसाद भण्डारी प्रतिस्पर्धामा छन् ।

सर्वसम्मत नेतृत्व चुन्नकालागि अधै प्रयास जारी रहेको संघका अध्यक्ष जुद्ध वुकरले बताए । अधिवेशनको अउद्घाटन प्यूठानका संघिय सांसद सूर्य थापाले आज दिउँसो गर्दै छन् ।

होटल व्यवसायी महासंघ केन्द्रिय अध्यक्ष दिनेश कुमार जुके विशेष अतिथिकारुपमा शुभकामना दिन प्यूठान आएका छन् ।

होटल व्यवसायी संघको अधिवेशनले प्यूठानको नयाँ बजार क्षेत्रमा चहल पहल बेढेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...