News Portal

रेडियो सुन्नुहोस्

दिनेश सापकोटाको उत्कृष्ट शब्दमा गाए भागिरथ चलाउने र सम्झना भण्डारीले बेशि गाउँको रोधिमा

सिखबर संवाददाता
१५३४ पटक

विगत केही समय देखि नेपाल गीत संगीतको क्षेत्रमा क्रियाशील रहेका लोकप्रिय गायक भागीरथ चलाउनेको नयाँ गीत ‘बेशी गाउँको रोधीमा’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीत मौलिक एवं सबैलाई नचाउने खालको रहेको छ ।

दिनेश सापकोटाको शब्द तथा गायक चलाउनेकै संगीत रहेको गीतमा उनलाई सम्झना भण्डारीले गायनमा साथ दिएकी छन् ।  गीत म्यूजिक भिडियोमा चर्चित गायक रामजी खाँड र अलिस्मा चलाउनेको अभिनय गरेका छन ।

पछिल्लो समयका व्यस्त निर्देशक मौसम हिमालीको निर्देशन रहेको भिडियोलाई दुर्गा पौडेलले छायाँकन गरेका हुन् भने म्युजिक भिडियोको सम्पादन प्रबिन भट्टटले गरेका हुन । भिडियो निर्माण बिपी फिल्मस्ले गरेको हो । गीतले सबैखाले दर्शक श्रोताको मन जितोस् हाम्रो तर्फबाट पनि शुभकामना ।
भिडियो :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...