News Portal

रेडियो सुन्नुहोस्

दिनेश सापकोटाको उत्कृष्ट शब्दमा गाए भागिरथ चलाउने र सम्झना भण्डारीले बेशि गाउँको रोधिमा

सिखबर संवाददाता
१८१६ पटक

विगत केही समय देखि नेपाल गीत संगीतको क्षेत्रमा क्रियाशील रहेका लोकप्रिय गायक भागीरथ चलाउनेको नयाँ गीत ‘बेशी गाउँको रोधीमा’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीत मौलिक एवं सबैलाई नचाउने खालको रहेको छ ।

दिनेश सापकोटाको शब्द तथा गायक चलाउनेकै संगीत रहेको गीतमा उनलाई सम्झना भण्डारीले गायनमा साथ दिएकी छन् ।  गीत म्यूजिक भिडियोमा चर्चित गायक रामजी खाँड र अलिस्मा चलाउनेको अभिनय गरेका छन ।

पछिल्लो समयका व्यस्त निर्देशक मौसम हिमालीको निर्देशन रहेको भिडियोलाई दुर्गा पौडेलले छायाँकन गरेका हुन् भने म्युजिक भिडियोको सम्पादन प्रबिन भट्टटले गरेका हुन । भिडियो निर्माण बिपी फिल्मस्ले गरेको हो । गीतले सबैखाले दर्शक श्रोताको मन जितोस् हाम्रो तर्फबाट पनि शुभकामना ।
भिडियो :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...