News Portal

रेडियो सुन्नुहोस्

‘गणतन्त्र’ विषयक कविता प्रतियोगिता सम्पन्न

झुलेनी नेटवर्क२०८१ फागुन २४
५४७ पटक
२०८१ फागुन २४

गणतन्त्र विषयक कविता प्रतियोगिता जुम्रीमा सम्पन्न भएको छ। सहिद सप्ताह एवं विद्यार्थी सहिद बेनोज अधिकारीको स्मृतीमा अखिल क्रान्तिकारीले प्रतियोगिताको आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी माओवादी केन्द्रका संयोजक यज्ञ बहादुर केसी ले साहित्यले समाजको रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए। कार्क्रममा सुमनराज श्रेठ, पुष्कर शर्मा, प्रेम विश्वकर्मा, तारा बहादुर घर्ती लगायतको उपस्थिती रहेको थियो।

सुशिला घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शम्भु सुनारले गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...