News Portal

रेडियो सुन्नुहोस्

बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन

झुलेनी नेटवर्क२०८२ वैशाख १७
१३७० पटक
२०८२ वैशाख १७

प्यूठान नगरपालिका वडा न. ८ बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन गरिएको छ । बुधबार प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले क्लिनिकको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर योगीले जनताको स्वास्थ्य उपचारमा टेवा पुर्‍याउने भन्दै व्यावसायिक सफलताको शुभकामना दिएका छन् ।

उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले आर्थिक मन्दिको अवस्थामा समेत ब्यवसाय सञ्चालन गरेको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

प्यूठान नगरपालिका ८ का अध्यक्ष पदम बहादुर थापा क्षेत्री, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई प्रमुख चुमान सिंह गिरी, पत्रकार महासङ्घका अध्यक्ष श्रीराम भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

क्लिनिकमा दैनिक एमबिबिएस चिकित्सकबाट बिरामी जाँच, समय–समयमा विशेषज्ञबाट बिरामी चेकजाँच, ओपिडी, इमरजेन्सी, एक्सरे सेवा, प्रयोगशाला, फार्मेसी, भिडियो एक्सरे, ड्रेसिङ सेवा उपलब्ध हुने सञ्चालक असिम मल्ल ठकुरीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...