News Portal

रेडियो सुन्नुहोस्

निर्माण ब्यवसायी संघको पदभार ग्रहण सम्पन्न

झुलेनी नेटवर्क२०८२ बैशाख २६
५४९ पटक
२०८२ बैशाख २६

निर्माण ब्यबसायी संघ प्यूठानमा निर्बाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

संघको कार्यालय बिजुवारमा आयोजित एक कार्यक्रममा पद हस्तान्तरण तथा पदभार ग्रहण  सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रीय सदस्य बालाजु श्रेष्ठ ,पुर्ब अध्यक्ष शोभाराम भण्डारी ,निबर्तमान अध्यक्ष पशुपती नारायण नकर्मी ,सस्थापक सदस्य दिपेन्द्र कक्षपती लगायतले बधाइ तथा शुभकामना मन्तब्य राखेका थिए ।

संघको निर्वाचन कार्यक्रम बैशाख ११ गते सम्पन्न भएको थियो  । छैठौँ अधिवेशनबाट अध्यक्षमा नवीन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा शोभाराम न्यौपाने, द्वितीय उपाध्यक्षमा केशब खड्का, महासचिवमा आजुबाबु के सि, सचीवमा अर्जुन सिंह बि क  र कोषाध्यक्ष माधब प्रसाद भण्डारी निर्बाचित भएका छन् । सदस्यहरुमा कमल श्रेष्ठ ,अर्जुन श्रेष्ठ ,राजेन्द्र श्रेष्ठ ,प्रबिण चन्द्र प्रधान ,निकोन शाही ,त्रिभुवन सुवेदी ,इन्द्र बहादुर जि सि,ध्रुब कुमार बिष्ट र इन्द्रमणी खनाल निर्बाचित भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...