News Portal

रेडियो सुन्नुहोस्

चुँजाठाटीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

झुलेनी नेटवर्क२०८२ जेठ २५
४८४ पटक
२०८२ जेठ २५

मल्लरानी गाउँपालिका वडा नं.३ धरमपानी चुँजाठाटीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

श्री सत्य साई केन्द्र विजुवारको आयोजना र मल्लरानी गाउँपालिका ३ स्थित धरमपानी स्वास्थ्य चौकी चुजाठाटीको समन्वयमा शिविर सम्पन्न भएको हो ।

शनिवार सम्पन्न शिविरमा १ सय ३६ जनाको स्वास्थ्य परिक्षण गरिएको श्री सत्य साई केन्द्र विजुवारका प्रतिनिधी यादव भण्डारीले जानकारी दिए ।

मल्लरानी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष नोमराज पौडेलबाट श्री सत्य साई बाबाको चरणमा पुष्प अर्पण गरी सुरु गरिएको शिविरमा स्वास्थ्यकर्मी डा.लेखराज सुवेदी, डा.सुवाश जि.सी र डा.सुप्रिम वन्जाडेले विरामीको स्वास्थ्य जाँच गरेका थिए ।

शिविरमा विरामीलाई निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...