News Portal

रेडियो सुन्नुहोस्

अखिल नेपाल किसान महासंघद्वारा नगरपालिकामा मागपत्र पेश

झुलेनी नेटवर्क२०८२ असार ३
८३ पटक
२०८२ असार ३

अखिल नेपाल किसान महासंघले प्यूठान नगरपालिकामा मागपत्र पेश गरेको छ । प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीलाई महासंघले १५ बुँदे मागपत्र पेश गरेको हो ।

किसानको हकहितलाई मध्यनजर गरि किसानका आवश्यकता पहिचान गरि योजनाहरु समावेस गर्न मागपत्र पेश गरिएको किसान महासंघका जिल्ला अध्यक्ष भोज बहादुर बस्नेतले बताए ।

बस्नेत नेतृत्वको टोलिले नगरपालिकाका मेयर विष्णु बहादुर योगीलाई मागपत्र पेश गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...

अखिल नेपाल किसान महासंघद्वारा नगरपालिकामा मागपत्र पेश

अखिल नेपाल किसान महासंघले प्यूठान नगरपालिकामा मागपत्र पेश गरेको छ । प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु...

२२ औं विश्व रक्तदाता दिवसको अवसरमा प्यूठानमा रक्तदान

२२ औं विश्व रक्तदाता दिवसको अवसरमा प्यूठानमा रक्तदान गरिएको छ । मानव रगत समूह पत्ता...

नौबहिनीका गाउँ पस्दै पक्की सडक ,फेरिँदै स्थानीयको जीवनशैली

नौबहिनी गाउँपालिकाका ग्रामिण सडकहरु कालोपत्रे हुन थालेका छन् । मुख्यत पालिका केन्द्र नौबहिनी गाउँपालिका –६...