News Portal

रेडियो सुन्नुहोस्

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झुलेनी नेटवर्क२०८२ भाद्र ५
८८७ पटक
२०८२ भाद्र ५

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् । गाउँपालिकाका सबै बस्तिमा पुग्ने लक्ष्यका साथ गुनासो सुन्ने अभियान थालनि गरिएको अध्यक्ष एमसिले बताए ।

हालसम्म गाउँपालिकाले गरेका काममा जनताको अनुभुती बुझ्न र आगामि दिनका लागि सुझाव लिन बस्ति स्तरमै पुग्ने कार्यक्रम बनाएको एमसिले बताए । उनका अनुसार गाउँपालिकाको वडा न २, ४, ६, ७ र ८ का विभिन्न वस्तिहरुमा पुगेर जनतासंग भेटघाट गरिएको छ ।

भेटघाटका क्रममा नागरिकले सडक, खानेपानी, खेलकुद, सिचाई लगायत विकासका पूर्वाधार र शिक्षा तथा स्वास्थ्य सम्बन्धि आफ्ना सुझाव राखेका छन् । गाउँपालिका अध्यक्ष एमसिले गाउँपालिकामा बजेटको सिमा र प्राथमिकिकरण बारे जनतालाई जानकारी गराउँदै समस्या सम्बोधनका लागि अधिकतम पहल गरिने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दहखोलामा सिद्ध मन्दिर उद्घाटन गरिदै, दशनामी गिरीहरूको कुलपूजा हुने

झिमरुक गाउँपालिका–६, दहखोलास्थित नवनिर्मित श्री सिद्ध मन्दिरको उद्घाटन तथा दहखोलाका दशनामी महन्त गिरीहरूको कुलपूजा भोलि...

खलंगामा तीन वामपन्थी दलको संयुक्त कार्यक्रम सम्पन्न

प्यूठानका तीन वामपन्थी दलको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेकपा (एमाले), राष्ट्रिय...

नेकपा झिमरुकद्वारा जागरण अभियान उद्घाटन

नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।...

नेकपाद्वारा प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन

नेपाली कम्यूनिष्ट पार्टीले प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ। सोमबार विजुवार स्थित सहिद प्रतिष्ठानको...

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...