News Portal

रेडियो सुन्नुहोस्

तिराममा खानेपानीको मुख्य समस्या रहेको वडावासीको गुनासो

मधुसुदन पोख्रेलपाैषा २७ अाइतवार
१९८२ पटक
पाैषा २७ अाइतवार

प्यूठान,मान्डबि गाउपालिकाले जन्तालाई सहज ढङगवाट सेवाग्राहिका लागि वडा कार्यलयमाले दिने सेवा सुविधा र गाउपालिका कार्यलयका सुचना तथा बिबिध गतिबिधिको सुसासन,पारर्दशिता र जबाफदेहिता मैत्रि गाउपालिका बनाउने उदेश्यका साथ वडा स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम वडामै गरीरहेको छ । आइतवार वडा नम्मर १ तिराममा कार्यक्रम सम्पन्न गरेको छ । वडामा वस्ती नमीलेको भन्दै एक ठाउँवाट सेवा दिदा जनतालाई सहज नभएको हुदा दुई ठाउँ वाट सेवा दिरहेको छ ।
आइतवार सोमवार र मंगलवार वाइखोला वाट र बुधवर विहिवार र शुक्रवार तिरामको वडा कार्यलय बाट सेवा दिइ रहेको छ । सार्वजनीक सुनुवाइमा उपस्थीत भएका नागरिकले वडामा खानेपानीको मुख्य समस्या र खरका छानमा मा बढी आगोलाग्ने र विद्यालयमा तारवाको सम्स्या रहेको वडावासीले गुनासो गरेका छन ।
जन्ताका राय र गुनासोको सुन्नका लागि गाउपालिकाले वडामै पुगी सार्वजनिक सुनुवाई कार्यक्रम राखेको छ । तिराममा वडा नम्मार १ का अध्यक्ष चिन्त वाहादुर केसी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत मान्डबिका शिशिर रिजाल र प्रमुख अथिति समेत रहनु भएको गाउपालिका उपाध्यक्ष मुगा पुनले उचित निणर्य माथि जन्तालाई प्रस्ट पारेका थिए । सुसासन पार्द्सिता र जबाफ देहिता मुखि कार्यक्रम आयोजना गरेकोमा वडाबासिले खुसि ब्यक्त गरेका थिए। वडामा ४० लाखका ३१ वटा विभिन्न योजनाहरु छन हाल सम्म एक पनि सम्पन्न भएका छैनन ।तर केहि अन्तीम चरणमा रहेको वडअध्यक्ष के सीले जानकारी गराउनु भयो ।
वडामा खरका छाना बढी भएको हुदा माघ भित्रमै ५०० घरधुरीलाई जस्तापाता पुर्यादिने गाउपालिकाले प्रतिवद्ता जनाएको छ । साथै वडामा भएका विभिन्न समस्यालाइ समाधान गर्न वडा र पलिका सचेत बनेको पालिका उपाध्यक्ष पुनको भनाई छ गाउँपालिकाको आयोजना रहेको कार्यक्रमको रेडियो स्वर्गद्धारीका एफ एमको
समोन्वय रहेका कार्यक्रममा करीव ८० जनाको उपस्थीतीतीमा कार्यक्रम सम्पन्न भएको हो २५ गते २ वडा मर्कावाङ, २६ गते ३ वडा नयाँगाउमा कार्यक्रम सम्पन गरेको छ । साथै २८ गते वडा नम्मर ४ उदयपुरकोटमा कार्यक्रम हुने र २८ गते रम्दीमा गर्ने गाउपालिकाले जनाएका छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...