News Portal

रेडियो सुन्नुहोस्

तिराममा खानेपानीको मुख्य समस्या रहेको वडावासीको गुनासो

मधुसुदन पोख्रेलपाैषा २७ अाइतवार
२२०२ पटक
पाैषा २७ अाइतवार

प्यूठान,मान्डबि गाउपालिकाले जन्तालाई सहज ढङगवाट सेवाग्राहिका लागि वडा कार्यलयमाले दिने सेवा सुविधा र गाउपालिका कार्यलयका सुचना तथा बिबिध गतिबिधिको सुसासन,पारर्दशिता र जबाफदेहिता मैत्रि गाउपालिका बनाउने उदेश्यका साथ वडा स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम वडामै गरीरहेको छ । आइतवार वडा नम्मर १ तिराममा कार्यक्रम सम्पन्न गरेको छ । वडामा वस्ती नमीलेको भन्दै एक ठाउँवाट सेवा दिदा जनतालाई सहज नभएको हुदा दुई ठाउँ वाट सेवा दिरहेको छ ।
आइतवार सोमवार र मंगलवार वाइखोला वाट र बुधवर विहिवार र शुक्रवार तिरामको वडा कार्यलय बाट सेवा दिइ रहेको छ । सार्वजनीक सुनुवाइमा उपस्थीत भएका नागरिकले वडामा खानेपानीको मुख्य समस्या र खरका छानमा मा बढी आगोलाग्ने र विद्यालयमा तारवाको सम्स्या रहेको वडावासीले गुनासो गरेका छन ।
जन्ताका राय र गुनासोको सुन्नका लागि गाउपालिकाले वडामै पुगी सार्वजनिक सुनुवाई कार्यक्रम राखेको छ । तिराममा वडा नम्मार १ का अध्यक्ष चिन्त वाहादुर केसी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत मान्डबिका शिशिर रिजाल र प्रमुख अथिति समेत रहनु भएको गाउपालिका उपाध्यक्ष मुगा पुनले उचित निणर्य माथि जन्तालाई प्रस्ट पारेका थिए । सुसासन पार्द्सिता र जबाफ देहिता मुखि कार्यक्रम आयोजना गरेकोमा वडाबासिले खुसि ब्यक्त गरेका थिए। वडामा ४० लाखका ३१ वटा विभिन्न योजनाहरु छन हाल सम्म एक पनि सम्पन्न भएका छैनन ।तर केहि अन्तीम चरणमा रहेको वडअध्यक्ष के सीले जानकारी गराउनु भयो ।
वडामा खरका छाना बढी भएको हुदा माघ भित्रमै ५०० घरधुरीलाई जस्तापाता पुर्यादिने गाउपालिकाले प्रतिवद्ता जनाएको छ । साथै वडामा भएका विभिन्न समस्यालाइ समाधान गर्न वडा र पलिका सचेत बनेको पालिका उपाध्यक्ष पुनको भनाई छ गाउँपालिकाको आयोजना रहेको कार्यक्रमको रेडियो स्वर्गद्धारीका एफ एमको
समोन्वय रहेका कार्यक्रममा करीव ८० जनाको उपस्थीतीतीमा कार्यक्रम सम्पन्न भएको हो २५ गते २ वडा मर्कावाङ, २६ गते ३ वडा नयाँगाउमा कार्यक्रम सम्पन गरेको छ । साथै २८ गते वडा नम्मर ४ उदयपुरकोटमा कार्यक्रम हुने र २८ गते रम्दीमा गर्ने गाउपालिकाले जनाएका छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...