News Portal

रेडियो सुन्नुहोस्

बिरेन्द्र खड्काको ‘झ्याप्पै माया’ सार्वजनिक

सिखबर संवाददाता
९६९ पटक

काठमाडौँ । गायक बिरेन्द्र खड्काको ‘झ्याप्पै माया’ गीतको भिडियो सार्वजनिक भएको छ । गम्भीर महतराको शब्द रहेको गीतमा गायक खड्काकै संगीत रहेको छ भने गायिका बिनिता जिएमले उनलाई आवाजमा साथ दिएकी छन् ।

त्यस्तै बिक्रम चौहानले निर्देशन गरेको उक्त भिडियो प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

सोही भिडियोमा गायक बिरेन्द्र खड्का आफै र कञ्चन खड्काको अभिनय रहेको छ ।

गायक खड्काको आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । मायाप्रेमका भावनालाई गीतको शब्दमार्फत उठान गरेर गीतको भिडियो बजारमा ल्याएको गायक खड्काले जिकिर गरे ।

भिडियो

प्रतिकृया दिनुहोस्

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका...

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...