News Portal

रेडियो सुन्नुहोस्

अपाङ्गता जागरण सास्कृतिक अभियान कार्यक्रम

मधुसुदन पाेख्ेलअाइतवार माघ,१२
१३२९ पटक
अाइतवार माघ,१२

प्यूठान,मेरो अपाङ्ग नहेर मेरो दक्षता हेर कला सस्कृतीको संरक्षण गरौ दवेको आवाज लुकेको प्रतिभा उजागर गरौ भन्ने मुल नाराका साथ राष्टिय अपाङ्गसेवा संघ प्यूठानले बाग्दुला र जुम्रीमा आज जागण अभियान सस्कृतीक कार्यक्र सम्पन्न गरेको छ । े राष्टिय अपाङ्गता सांस्कृतीक प्रतिष्ठान दाङको समोन्वयमा पौष नौ गते बाट प्यूठान जिल्लाका विभिन्न स्थानमा जागण सस्कृतीक अभियान कार्यक्र संचालन गर्दै आएको छ ।
अवसर पाए र उनिहरुको वौदिक क्षमता बुझ्न सके र सकारात्मक तवरले सहयोग गरे अपाङ्गता भएका व्यक्तिले हरेक काम गर्न सक्ने आपाङ्गसेवा सघ प्यूठानका अध्यक्ष जुमान सिह के सीले बताउनु भयो । तेस्तै हाम्रो समाजमा रहेका विकृती र विसंगतिलाई हटाउन का लागि देश भरी जागरण अभियान कार्यक्रम संचालन गरेको र देशै भरी यो कार्यक्रम संचालन गर्ने राष्टिय अपाङ्गता सांस्कृतीक प्रतिष्ठान दाङका संयोजक आकाश विरही कान्छाले बताउनु भयो । साथै उहाले सभ्य र अनुशान ससिकाउने सकारत्मक बनाउने भएकोले बढीमात्रामा विद्यालयमा कार्यक्रम गरेको बताउनु भया।
पौष नौ बाट संचालन भएको कार्यक्रम जिल्लाका विभिन्न क्षेत्र सरङकोट,मच्छी, मच्छीको ढाड ठुलाबेसी, गुल्मीको अग्लुगं ,बाग्दुला र विजुवारमा संपन्न भैसकेको आयोजकले जनाएको छ । साथै भोलि अन्तीम दिन खलंगामा हुने जिल्ला अपाङ्ग सेवा संघका सदस्य राजेन्द्र रावत क्षेधीले जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न कलाकारले प्रस्तुती राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...