News Portal

रेडियो सुन्नुहोस्

मर्मत हुनेभयो प्यूठानको प्रवेशद्वार!

सिखबर संवाददाता७ फागुन, २०७६
१२५५ पटक
७ फागुन, २०७६

दाङ–प्यूठानको प्रवेश(सिमा) स्थलमा रहेको प्रवेशद्धार मर्मत गर्ने निर्णय भएको छ। जिल्ला समन्वय समितिको वैठकले सरुमारानी २ गनाखोला प्यूठानमा रहेको प्रवेशद्धार मर्मत संभार तथा र·रोगन गर्ने निर्णय गरेको छ।

गनाहाखोला पुल नजिकैको द्वार जिर्ण अवस्थामा रहेकोले तत्कालै मर्मत संभार र र·रोगन सुरु गरिने जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले वताउनु भयो। मर्मत गर्ने निर्णय भईसकेको र केही दिनमा काम सुरु गरिने आचार्यले वताउनु भयो। भ्रमण वर्ष २०२० चलिरहेका वेला उक्त प्रवेशद्धार जिर्ण भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो।

तस्विरः आजको पोष्ट अनलाईन(केशर रोका)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...