News Portal

रेडियो सुन्नुहोस्

मर्मत हुनेभयो प्यूठानको प्रवेशद्वार!

सिखबर संवाददाता७ फागुन, २०७६
१४१६ पटक
७ फागुन, २०७६

दाङ–प्यूठानको प्रवेश(सिमा) स्थलमा रहेको प्रवेशद्धार मर्मत गर्ने निर्णय भएको छ। जिल्ला समन्वय समितिको वैठकले सरुमारानी २ गनाखोला प्यूठानमा रहेको प्रवेशद्धार मर्मत संभार तथा र·रोगन गर्ने निर्णय गरेको छ।

गनाहाखोला पुल नजिकैको द्वार जिर्ण अवस्थामा रहेकोले तत्कालै मर्मत संभार र र·रोगन सुरु गरिने जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले वताउनु भयो। मर्मत गर्ने निर्णय भईसकेको र केही दिनमा काम सुरु गरिने आचार्यले वताउनु भयो। भ्रमण वर्ष २०२० चलिरहेका वेला उक्त प्रवेशद्धार जिर्ण भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो।

तस्विरः आजको पोष्ट अनलाईन(केशर रोका)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...