News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी प्यूठान महोत्सव: मौसमका कारण २ दिन स्थगित, ४ दिन थप(विज्ञप्तिसहित)

सिखबर संवाददाता१३ फागुन, प्यूठान
२३०७ पटक
१३ फागुन, प्यूठान

मौसमले साथ नदिएपछी स्वर्गद्वारी प्यूठान चौथो महोत्सव २ दिनका लागि स्थगित गरिएको छ।

प्रतिकुल मौसमका कारण फागुन ८ गतेदेखी सञ्चालन भैरहेको महोत्सव फागुन १३ र १४ गतेका लागि स्थगित गरिएको हो। प्रतिकुल मौसमका कारण स्थगित गर्नुपरेका कारण आयोजकले विज्ञप्ती निकालेको छ।

साथै, १८ गतेसम्म सञ्चालन सञ्चालन गर्ने भनिएको महोत्सव २२ गतेसम्म सञ्चालन हुने अायोजकले विज्ञप्तीमार्फत जानकारी दिएको छ। १५ गतेदेखी महोत्सव नियमित रुपमा सञ्चालन हुने र ४ दिन थप गरि २२ गतेसम्म सञ्चालन गरिने आयोजक प्यूठान उध्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...