News Portal

रेडियो सुन्नुहोस्

नौवहिनी ८ का टोल-टोलमा कोरोनावाट वच्न जनचेतना फैलाईदै

सिखबर संवाददाता७ वैशाख, फोप्ली
१४११ पटक
७ वैशाख, फोप्ली

कोरोना भाईरस संक्रमणवाट वच्न नौवहिनी गाउँपालीका वर्डा नं ८ ले घर घरमा सावुनसहित जनचेतनामुलक अभियानको थालनी गरेको छ। व्याक्तिगत तथा पारिवारीक सरसफाई गर्दै सामाजिक दुरी कायम गरेमा कोरोना संक्रमणवाट वच्न सकिने भएकाले जनचेतना अभिवृद्घीका लागि अभियान सञ्चालन गरिएको वडाअध्यक्ष अोविराम विक ले वताउनु भयो।

आइतवार साविकका १ र २ वडावाट सुरु गरिएको सावुन वितरण सहित जनचेतनामुलक कार्यक्रम सोमवार वडाका वाकी भागमा गरिने वडाअध्यक्ष विक ले वताउनु भयो।

टोल टोलवाट प्रतिनिधित्व हुनेगरी सर्वदलिय-सर्वपक्षिय समिती गठन गरि समितिका सदस्यहरुमार्फत जनचेतना फैलाउने अभियान थालिएको हो। “लकडाउनको पालना गर्दै टोल टोलमा रहनुभएका समितिका सदस्यहरु मार्फत सावुन सहित कोरोनावाट वच्च अपनाउनुपर्ने सतर्कता सम्वन्धी सन्देश प्रवाह गर्नेछौ।” वडाअध्यक्ष विक ले भन्नुभयो- “एक टोलवाट अर्को टोलमा जान नपर्नेगरी अभियानको संरचना वनाईएको छ।”

वर्डामा वर्डाअध्यक्षको नेतृत्वमा सवै राजनीतिक दल, पत्रकार, वुद्घीजिवी, शिक्षाप्रेमी सम्मेलित समिती गठन गरिएको छ। त्यस्तै साविकको गाविसका वर्डाहरुमा पनि निर्वाचित जनप्रतिनिधीको नेतृत्वमा सवै टोल, दल र पक्ष समावेस हुनेगरी सर्वपक्षिय समिती गठन गरिएको छ। सोही समितीमार्फत जनचेतना अभिवृद्घीको अभियान सञ्चालन गरिने वर्डा नं ८ वाट निर्वाचित नौवहिनी गाउँ कार्यपालिका सदस्य तारा विक ले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...