कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। शुक्रबार ४ सय ४८ कोरोना संक्रमित थपिएका छन। नेपालमा थपिएको संक्रमितअहिलेसम्मकै ठुलो रेकर्ड हो। यस अघि सबैभन्दा ठुलो संक्रमित ३सय ५० थियो। हाल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। हाल सम्म नेपालमा ८सय ७७ जनाले कोरोना जितेर घर फर्केका छन भने ४ हजार १ सय ६९ आइसोलेसनमा उपचाररत छन। १६ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालका ७२ जिल्लामा कोरोना संक्रमण देखिएको छ।
महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा रेन्बो ट्राउट माछा बिक्रीका लागि राखिएको छ । २० डिग्री सेल्सियसभन्दा...
५ देशका राजदूतले लिए शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका...
मङ्गलवार दिनभर महोत्सव सञ्चालन गर्ने समझदारी
टिकुरीमा सञ्चालित प्रथम भित्रिकोट प्यूठान महोत्सव आज दिनभर चल्ने भएको छ । खलङ्गामा भएको सर्वपक्षीय...
प्यूठानमा तमू ल्होसार मनाईयो
प्यूठानमा तमू ल्होसार मनाईएको छ । सरूमारानी २ रानीबगर ल्होसार मैदानमा तमु (गुरूङ) ल्होसार कार्यक्रममा...
काँग्रेस एमालेबिच गडबड छ, माओवादी सरकार ढलोस् भन्नेमा छैन: वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेबिच...