News Portal

रेडियो सुन्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

सिखबर संवाददाता
९३४ पटक

कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। शुक्रबार ४ सय ४८ कोरोना संक्रमित थपिएका छन। नेपालमा थपिएको संक्रमितअहिलेसम्मकै ठुलो रेकर्ड हो। यस अघि सबैभन्दा ठुलो संक्रमित ३सय ५० थियो। हाल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। हाल सम्म नेपालमा ८सय ७७ जनाले कोरोना जितेर घर फर्केका छन भने ४ हजार १ सय ६९ आइसोलेसनमा उपचाररत छन। १६ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालका ७२ जिल्लामा कोरोना संक्रमण देखिएको छ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...