News Portal

रेडियो सुन्नुहोस्

कोरोनाले नेवारी जात्रा प्रभावित

सिखबर संवाददाताश्रावण १८, प्यूठान
१२४२ पटक
श्रावण १८, प्यूठान

­कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण प्यूठानमा हुने नेवारी परम्परागत जात्रा प्रभावित भएको छ । अहिले नेवार जातिको विभिन्न सांस्कृतिक प्रदर्शनी(जात्रा)हरु हुने समय भए पनि कोरोना संक्रमणका कारण रोकिएको नेवा खल प्यूठानका अध्यक्ष बसन्तलाल शाक्यले बताए ।

मृत्यु भएकाहरुको सम्झनामा गर्नै पर्ने जात्रा स्वास्थ्य मापदण्ड पूरागरी गर्ने निर्णय भएको शाक्यले बताए । यस वर्ष दिवंगत भएका आफन्तको सम्झनामा निकालिने ताराली जात्रा मात्र हुने भएको छ । तारली जात्रा साउन १९ गते रक्षाबन्धनको दिन साझ र भोलिपल्ट छिनीमिनी जात्रा मात्र हुने भएको शाक्यले बताए । नेवारहरुले निकाल्ने लाखे,नागानगेनी,,गाइजाग्रा, रोपाइजात्रा लगायत जात्रा यसपालि ननिकालिने नेवा खल प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...