News Portal

रेडियो सुन्नुहोस्

प्युठान नगरपालिका २ का वडा सदस्य धामिकाे निधन

बिमल प्रसाद पाेख्रेल१८ साउन, प्युठान
११४८ पटक
१८ साउन, प्युठान

प्युठान नगरपालिका वर्डा न‍ँ २ का वडा सदस्य दुर्गाबहादुर धामिकाे ५४ बर्षकाे उमेरमा आज बिहान उपचारकाे क्रममा हरिसिद्व क्यान्सर अस्पताल भक्तपुरमा निधन भएकाे छ।

तत्कालिन नेकपा एमालेवाट  वडा सदस्यमा निर्वाचित हुनुभएका धामि प्युठान नगरपालिका दुईका वडा सदस्य हुनुहुन्थ्यो। लामाे समय देखि पेटमा भएकाे क्यान्सर राेगबाट पिडित धामिकाे आज निधन भएको छ। धामिको निधनले वडा कार्यलय परिवार साेक स्तब्ध भएकाे वडा अध्यक्ष मुक्ति पाेख्रेलले बताउनु भयाे । साथै आज वडाकार्यलय बाट प्रदान गरिने सम्पुर्ण काम नगरि कार्यलयनै बन्द गरिने पाेख्रेलले बताउनु भयाे । मृतक धामिकाे शब आज काठमाडौं बाट लिने र भाेलि वडा कार्यलयमा श्रद्धाञ्जली सभा पछि अन्त्यष्टि गरिने वडा अध्यक्ष मुक्ति पाेख्रेलले बताउनु भयाे।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...