News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाको वडाहरुमा समिक्षा, रोजगार केन्द्रित कार्यक्रम गर्न नगरवासिको सुझाव

सिखवर डेस्क२० श्रावण, प्यूठान
१४१७ पटक
२० श्रावण, प्यूठान

प्यूठान नगरपालीकाले आर्थिक वर्ष २०७६।०७७ का सम्पुर्ण कार्यक्रमको वडाहरुमा समिक्षा गरिरहेको छ। गत आर्थिक वर्षको कार्यक्रम, प्रगति र गतिविधिको समिक्षा गर्ने उदेश्यले हरेक वर्डाहरुमा समिक्षा जारी रहेको प्यूठान नगरपालीकाले जनाएको छ।

गत आर्थिक वर्षका नगरपालीकाभित्रका कार्यक्रम, कार्यन्वयन, सेवाप्रवाह तथा सार्वजनिक गतिविधिहरुवारे जनताको विचमा सुझाव संकलन तथा वडास्तरमै समिक्षा गरि जनताका गुनासा सुन्न वडागत रुपमा समिक्षा जारी रहेको प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो। १० नम्वर वर्डावाहेक सवै वर्डाहरुमा समिक्षा सकिएको मेयर कक्षपतीले वताउनु भयो। कोरोना महामारिकै विचमा पनि नगरपालीकाका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यन्वयन भएको मेयर कक्षपतीले वताउनु भयो।

समिक्षा कार्यक्रममा जनताले अवका कार्यक्रममा रोजगारीका लागी विशेष प्राथमिकता दिनुपर्ने साथै कोरोना भाईरसको कारण रोजगारी गुमाएका वेरोजगार युवाको संख्याको अनुपातमा वजेट विनियोजन गर्नुपर्ने सुझाव दिएको वर्डा नँ ५ का वर्डाअध्यक्ष लक्षुमन भण्डारीले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...