News Portal

रेडियो सुन्नुहोस्

नेकपा निकट युवा विद्यार्थीहरुको भेला सम्पन्न

सिखबर संवाददाता२० श्रावण, प्यूठान
१६१८ पटक
२० श्रावण, प्यूठान

झिमरुक गाँउपालीकामा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) निकट अगुवा युवा तथा विद्यार्थी हरुको भेटघाट सम्पन्न भएको छ। गाँउपालिका स्तरिय भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको अनेरास्ववियू प्यूठानका संयोजक जाल वहादुर के.सी. ले वताउनु भयो।

कार्यक्रममा वोल्दै नेकपा प्रदेश कमिटी सचिवालय सदस्य पित वहादुर एम सि ले नयाँ समृद्ध नेपालको निर्माणको जिम्मेवारी जनताले नेकपालाई दिएको हुँदा पार्टीलाई एकतावद्ध गरेर उक्त जिम्मेवारी पुरा गर्न नेपाल कम्युनिष्ट पार्टी सवल र सक्षम रहेको वताउनु भयो।

लिला जि‍ सि को अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य कमला रिजाल, झिमरुक ईन्चार्ज हुकुम वहादुर खडका, गाँउपालीका स‌ँगठन कमिटी अध्यक्ष झग वहादुर जि.सी, सचिव ललित वहादुर वस्नेत, प्रदेश स्कुल विभाग सदस्य मिलन एम.सी., जिल्ला कमिटी सदस्य तथा वडाअध्यक्षहरु ध्रुव खनाल र तुलस वस्नेत अनेरास्ववियू केन्द्रिय सदस्य सुमनराज श्रेष्ठ, जिल्ला संयोजक जाल वहादुर के.सी लगायतको आथित्यता रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...