News Portal

रेडियो सुन्नुहोस्

समाचार प्रभाव: शंकरका लागि जुटन थाल्यो सहयोग (सहयाेगीको नामसहित)

वोम वहादुर परियार२७ श्रावण,
१८०४ पटक
२७ श्रावण,

शंकरका बिषयमा समाचार सम्प्रेषण पछि उनको उपचारको लागि सहयोग जुट्न सुरु गरेको छ।
मल्लरानी गाउँपालिका वडा नं १ का १५ बर्षिय शंकर परियार छटपटिमा मृत्यु संग लडिरहेका छन्। उनको बिषयमा हामीले समाचार प्रकाशन-प्रसारण गरिसकेका छौं।
उनलाई आज प्यूठानबाट काठ्माण्डौं पठाईएको छ। उनको उपचारको लागि फोन मार्फत तथा भेटेर सहयोग गर्ने सहयोगी मनहरु यस प्रकार रहनु भएको छ। उनलाई बचाउने हाम्रो अभियानमा यहाँहरुको पनि सक्दो सहयोगको अपेक्षा गरेका छौं।
सहयोगीहरु:
१) जिल्ला अस्पताल प्यूठान: काठ्माण्डौं जाने निःशुल्क एम्बुलेन्स प्रदान ।
२) शाह मेडिकल: खत्री मेडिकल बिजुवार भौका संचालक बिनोद बिक्रम शाहबाट रु ५०००।
३) लिस्ने जनसञ्चार साप्ताहिक र सिखबर अनलाईन बाट रु ५०००।
४) झिमरुक पेट्रोल पम्पका संचालक जुमान सिंह जि.सीबाट रु २०००।
५) यम बहादुर के.सी मल्लरानी २ चुजाँ समाजसेवी बाट रु २०००।
६) बोम बहादुर परियार पत्रकार बाट रु १०००।
७) जुम्रीकाडाँ निवासी इमान सिंह जि.एम हाल जुम्री बाट रु १०००।
८) जुमान सिंह नेपाली मल्लरानी २ चुजाँ बाट रु १०००।
९) माधब घर्ती मल्लरानी २ चुजाँबाट रु १०००।
१०) पोम बहादुर नेपाली मल्लरानी २ चुजाँबाट रु १०००।
११ं) गोपाल बि.क मल्लरानी १ चुदेरीखोलाबाट रु १०००।
१२ं) बिक्रम नेपाली मल्लरानी २ चुजाँबाट रु १०००।
१३ं) टहल सिंह नेपाली मल्लरानी २ चुजाँबाट रु ९५०।
१४) आशाराम के.सी बाट रु ५००।
१५) सिता नेपाली  बाट रु ५००।
१६) कृष्ण बहादुर के.सी बाट रु ५००।
१७) बिमला बि.क  बाट रु ५००।
१८) जिवा के.सी  बाट रु ५००।
१९) रुकमणी नेपाली  बाट रु ५००।
२०) मूना नेपाली  बाट रु ५००।
२१) लिला नेपाली बाट रु ५००।
२२) गोपाल बि.क बाट रु ५००।
२३) बाबुराम के.सी बाट रु ५००।
२४ं) ससे बहादुर नेपाली बाट रु ५००।
२५) इमान सिंह नेपाली बाट रु ५००।
२६) सुरेश नेपाली बाट रु ५००।
२७) दिनेश नेपाली बाट रु ५००।
२८) साङ्ले परियार बाट रु ५००।
२९) जित बहादुर नेपाली बाट रु ५००।
३०) बिमला खत्री बाट रु ५००।

सिखवर अनलाइन र लिस्ने जनसञ्चार साप्ताहिकको तर्फवाट रु ५०००। सहयाेग दिनुहुदै सम्पादक नोमराज पाैडेल।

सहयोगी सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछौं।
तपाईहरुले पनि सहयोग गर्न चाहानुहुन्छ भने कृपया हामीलाई फोन गर्न सक्नुहुनेछ। ९८५७८३३७५१ र बिरामी शकंरका दाजु सागर परियार ९८००७६२७४२ र ९८६८३६५४११
सम्पर्क गर्नुहोला
शंकरलाई बचाउनको लागि चुजाँका समाजसेवी यम बहादुर के.सी को अगुवाईमा अभियान नै संचालन गरेर सहयोग उठाई शकंरलाई बचाउने अभियानमा लाग्नुभएकोमा हामी हार्दिक धन्यवाद ब्यक्त गर्दछौं।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...