News Portal

रेडियो सुन्नुहोस्

जुम्रिमा दुरी कायम गरेर योगअभ्यास

सिखबर संवाददाता
१०६७ पटक

कोरोना भाईरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै प्यूठान नगरपालिका ४ जुम्रीमा दुरी कायम गरेर योगअभ्यास हुने गरेको छ।

सरिरको रोगप्रतिरोध क्षमता वृद्घी गर्न साथै सारिरिक तथा मानसिक स्वास्थ्यका लागि हरेक दिन योगअभ्यास सञ्चालन भैरहेको हो। उध्योग वाणिज्य संघ प्यूठानका वरिष्ठ उपाध्यक्ष एवं समाजसेवी व्यवसायी यज्ञवहादुर के.सी. (प्रभात) को विशेष अगुवाईमा योगअभ्यास सञ्चालित भएको हो। योगअभ्यासको सहजिकरण समेत गरिरहनुभएका के.सि. ले योगले सरिरको रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने भएकाले नियमित रुपमा योग गरेमा कोरोनासंग लड्ने क्षमतामा पनि वृद्घी हुने वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...