News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा कोरोना संक्रमणपछी मृत्यु हुनेको संख्या २ पुग्यो

सिखबर संवाददाता१८ भाद्र प्यूठान
१०५७ पटक
१८ भाद्र प्यूठान

कोरोना संक्रमणले प्यूठानमा दोश्रो व्यक्तिको मृत्यु भएको छ। स्वर्गद्धारी नगरपालिकाका ७ का ५८ वर्षिय पुरुषको निधन भएसंगै प्यूठानमा कोरोनावाट मृत्यु हुनेको संख्या २ पुगेको हो। निमोनियाको विरामी भएका उनलाई उपचारका लागि गौतमबुद्ध मुटु अस्पताल बुटवलमा भर्ना गरिएको थियो । एक साता अघिदेखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यसअघि प्यूठानको स्वर्गद्धारी नगरपालिका ७ का ६४ वर्षिय पुरुषको कोरोना संक्रमणपछी मृत्यु भएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...