News Portal

रेडियो सुन्नुहोस्

विध्यालय भर्नासंगै विध्यार्थीको हातमा पाठ्यपुस्तक

राम वहादुर विश्वकर्माप्यूठान २ वैशाख
१४०५ पटक
प्यूठान २ वैशाख

बाल बिध्या मा बि मरन्ठानाले विध्यार्थीलाई विध्यालय भर्ना गरेसंगै पाठ्यपुस्तक उपलव्ध गराउने अभियान सञ्चालन गरेको छ।

बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष एबम प्युठान नगरपालिका वर्डा नं ९ का अध्यक्ष नेहरसिह के सि ले बिध्यार्थिलाई फुलमाला अबिरले स्वागत गर्दै बिध्यार्थी भर्ना गरेपस्चात विध्यार्थीलाई पुस्तक हस्तान्तरण गर्नुभएको छ।

पुस्तक हस्तान्तरण गर्दै के सिले शैक्षिक गुणस्तर सुधार गर्न अभिभाबक, शिक्षक, र सरोकारवाला को ठूलो भुमिका रहने भएकाले उचित जिम्मेवारीका साथ लाग्न आग्रह गर्नुभयो ।

अभिभावकले भर्नाको वेला राखेको उत्साहलाई निरन्तरताका साथै विध्यालयमा विध्यार्थीको उपस्थिति, गृहकार्य, लगनसिलता जस्ता कुरालाई पनि महत्त्व दिनु पर्ने बिध्यालयका प्रधानाध्यापक केसु गिरिले बताउनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...