News Portal

रेडियो सुन्नुहोस्

अपांग अधीकारी दम्पतीको घर बनाउन सहयोगिमनहरू थपिदै

हेमन्त पाठक
१११६ पटक

भदै १९, प्यूठान
माण्डवि गाँउपालीका वर्डा नं ३ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीको घर निर्माणका लागी सहयोगि मन थपिदै छन । अपागं वपरिवारको समचार बाहिर आए पछी सहयोगी मनहरु बढ्न थालेका हुन ।

दुवैजना वोल्न नसक्ने घरवारविहीन अपांगता भएका दम्पतीकाे घर निर्माणाका लागी प्युठान नगर पालिका ४ जुम्री निवासी हाल चण्डिगढ भारतमा रहनु भएका वसन्त पाठक ले रु ४००० रकम सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । आफ्नो तर्फबाट ४००० (चारहजार ) र बाकी सहयोग गर्ने मनहरुलाइ सहयोग गर्न आग्रह गर्ने समेत बताउनु भयो । अधिकारी परिवारमा १ छोरी र दूइ छोरा छन । घरवार विहिन परिवार आफ्नो भाइको ओसारीमा बस्दै आएकाछन । सामाजीक अभियानता हरी बस्नेतको नेतृत्वमा घर निर्माण हुन लागेको छ । विभिन्न ठाउँबाट घर निर्माणका लागि सहयोगि मनहरुले सहयोग गरिराख्नु भएको छ । तपाइलाई पनि सहयोग गर्न मन भए हरी बस्नेतको सम्पर्क नम्मर ९८४४९२७८३० मा सम्पर्क गर्न सक्नुहुने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...