News Portal

रेडियो सुन्नुहोस्

आगलागीवाट प्यूठानमा घरगोठ जल्यो, एकजना घाईते

सिखबर संवाददाता
१३२२ पटक

प्यूठानको झिमरुक गाउँपालीका वर्डा नं ७ कुतामा घरमा आगलागी हुँदा एकजना घाईते भएका छन् भने घर र गोठमा पुर्ण रुपमा क्षेती पुगेको छ।

स्थानिय हिरा वहादुर विक को गोठवाट सल्किएको आगोले घर गोठमा पुर्ण रुपमा क्षेती पुगेको छ। भने उनका छोरा दिपेन्द्र वि.क. घाईते भएका छन्। उनको अनुहार र घाँटीमा आगोले पोलेको छ।

वच्चा खेल्ने क्रममा गोठमा आगो सल्किएको र घरसम्म पुगेको स्थानिय वसन्त के.सी. ले वताए। घरका सवै मानिस काममा गएकाले घरमा पुर्ण रुपमा क्षेती भएको छ। घरका अन्नपात, लत्ताकपडा र सामाग्रीहरु पुर्ण रुपमा नष्ट भएका छन्। क्षेतीको एकिन विवरण आउन वाँकी छ…

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...