News Portal

रेडियो सुन्नुहोस्

अखिल छैठौँका उपाध्यक्ष अनेरास्ववियुमा प्रवेश

सुजाता थापा क्षेत्रीफागुन ६ प्यूठान
११०९ पटक
फागुन ६ प्यूठान

राष्ट्रिय जनमोर्चा निकट विध्यार्थी संगठन अखिल छैठौँका प्यूठान जिल्ला उपाध्यक्ष रमेस वि.क. अनेरास्ववियूमा प्रवेश गरेका छन्। छैठौको राष्ट्रिय परिषद सदस्य एवं प्रदेश सदस्य समेत रहेका वि.क. लामो समयदेखी राजमो निकट छैठौँमा क्रियासिल थिए।

नेकपा(ओली समूह) निकट अनेरास्ववियुको आज भएको जिल्ला भेलामा उनले छैठौँ परित्याग गरि अनेरास्ववियु प्रवेश गरेका हुन।

संगठन प्रवेशलगत्तै मन्तव्य राख्दै उनले आफू आजसम्म आवद्द भएको संगठन र त्यसको मुल पार्टीले जनता र पार्टीलाई गुमराहमा राखेर परिवारवादमा फसेको आरोप लगाए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...