News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा १५९ जना नयाँ क्षयरोगका बिरामी थपिए, १४ जना कुष्ठ रोगिहरु उपचाररत

बोमबहादुर परियारप्यूठान ३ बैशाख २०७८
१०२९ पटक
प्यूठान ३ बैशाख २०७८

जिल्ला स्तरीय क्षयरोग तथा कुष्ठ रोग कार्यक्रमको कोहर्ट नतिजा बिस्लेषण तथा दोस्रो चौमासिक समिक्षा गोष्ठी आज स्वास्थ कार्यालय प्युठानमा सम्पन्न भएको छ ।

यस आर्थिक बर्ष २०७७/७८ को दोस्रो चौमासिक सम्म प्युठान जिल्लाभर बाट १५९ जना नया क्षयरोग ९टि बि० का बिरामी पत्ता लागेका छन । जसमध्य प्युठान नगरपालिका बाट ३६ , स्वर्गद्वारी नगरपालिका २२,मल्लरानि गाउपालिका २८ , झिमरुक गाउपालिका ६ , नौबहिनी गाउपालिका १५ ,गौमुखि गाउपालिका ३, माण्डवी गाउपालिका १६, ऐरावती गाउपालिका १६ र सरुमारानी गाउपालिका बाट १७ गरि जम्मा १५९ जना नया बिरामी पुष्ठि भइ उपचारमा हरेको स्वास्थ कार्यालय प्युठानका निमित्त प्रमुख मदुसुदन खड्काले बताउनु भयो । रोग १५ बर्ष देखि माथि र ४४ बर्ष देखि मुनि उमेर समुहका ब्याक्ती मा देखिएको उहाले बताउनु भयो ।

त्यस्तै यस आर्थिक बर्षको चौमासिक सम्म जिल्लामा ४ जना नया कुस्ठ रोगका बिरामी थपिएका छन । थपियसङ्गै हाल प्युठान जिल्लाभर १४ जना कुस्ठ रोगिहरु उपचारमा रहेका छन ।
चौमासिक समिक्षा कार्यक्रममा जिल्लाका प्रत्यक पालिकाबाट स्वास्थ साखा प्रमुख को उपस्थिति रहेको थियो । कार्यक्रम को सन्चालन स्वास्थ कार्यालय प्युठानका कोल्चेन अधिकृत कोशल राज बैद्धले गर्नुभएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...