News Portal

रेडियो सुन्नुहोस्

आजदेखी प्यूठान नगरपालिकाका विध्यालयहरु १० दिन बन्द!

सिखबर संवाददाता१४ वैसाख २०७८/प्यूठान
७४३ पटक
१४ वैसाख २०७८/प्यूठान

प्यूठान नगरपालिका स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्रले नगरपालीका भित्रका विध्यालयहरु १० दिनमा लागि बन्द गर्ने निर्णय गरेको छ।

नगरप्रमुख अर्जुनकुमार कक्षपतीको अध्यक्षतामा वसेको वैठकले कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न निर्णय गरेको हो।

निर्णयहरु:
-वैशाख १० देखि लागू हुनेगरी १० दिनका लागि शैक्षिक संस्था बन्द।
-नगरक्षेत्रका वस्तिहरुमा सचेतना कार्यक्रम सञ्चालन गर्न शिक्षक शिक्षिकालाई अनुरोध।
-मुख्य मुख्य ठाउमा सुचना सन्देशका व्यानरहरु टास गर्ने निर्णय।
-संक्रमणवाट वच्न आवश्यक स्वास्थ्यसामाग्री खरिदका लागि सिफारिस

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...