News Portal

रेडियो सुन्नुहोस्

दुवै पार्टी विघठन गरी नयाँ पार्टी निर्माण : थापा

सुरज संगम सुनार२३ वैशाख, काठमाण्डौ
१२४० पटक
२३ वैशाख, काठमाण्डौ

नेकपा (माअोवादी केन्द्र)का प्रभावसाली नेता मणि थापाले माअोवादी केन्द्र र एमाले दुवै पार्टी विघठन गरि नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्न लागिएको बताएका छन्।

अखिल(क्रान्तिकारी) प्यूठान-काठमाण्डौ सम्पर्क समितीको भित्तेपात्रो विमोचन तथा शुभकामना अादानप्रदान कार्यक्रममा वोल्दै थापाले नयां कम्युनिष्ट पार्टी निर्माण गर्न लागिएको र त्यो समानताको अाधारमा हुने बताए।

अखिल क्रान्तिकारी प्यूठान-काठमाण्डौ सम्पर्क समितीले २०७५ को क्यालेन्डर प्रकासित गरेको छ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...