News Portal

रेडियो सुन्नुहोस्

उभियाे सरुमारानिकाे सिंहदरवार

सिखबर संवाददाता
९६१ पटक
  1. जेठ २५ – प्युठान , सरुमारानी गाउंपालिकाले मंगलबार देखि अाफ्नै भवन बाट सेवा सुरु गरेकाे छ । गत अार्थिक वर्ष ०७५/०७६बाट काम सुरु गरि चालू अार्थिक वर्षमा काम सम्पन्न गरि अाफ्नै भवन बाट सेवा सुरु गरेकाे पालिकाका अध्यक्ष झगबहादुर वि क ले बताए । भाडामा बसेकाे पालिका अाफ्नै भवन बाट काम सुरु गर्दा सेवाग्राहिलाई सहजहुने विकले बताए । अब भवनकाे भाडा तिर्न पर्दैन विकले भने “भाडा तिर्ने रकमले जनताका अावाश्यक्ताका काम गर्न सकिने छ ” । १ कराेड ९४ लाखकाे लागतमा १२ काेठा र एक सभाहल भएकाे भवन निर्माण कार्य सम्पन्न भएकाे पालिकाका प्रशासकीय प्रमुख चिन्तामणि रेग्मिले बताए । पालिका काे एक कराेड चाैतिस लाख र संघिय सरकारकाे ६० लाख लागतमा भवन निर्माण कार्य भएकाे रेग्मीकाे भनाई छ । एक राेपनि ६ अाना जग्गामा भवन निर्माण भएकाे छ । पालिकाकाे भवन निर्माण गर्नका लागि जग्गा उपलबध गराउने सरेन्द्रराज अधिकारि हुन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...