


डा. राजेन्द्र पौडेलको पहलमा प्यूठान नगरपालीका का १३ वर्षिय बिवेक नेपालिको निशुल्क अपरेसन भएको छ।
खुट्टा भांचिएका नेपालिको पोखरा विज्ञान प्रतिष्ठानमा डा. झविन्द्र पोख्रेलको नेतृत्वमा डा. सरोज चन्द, डा प्रदिप काफ्ले, डा सुमन पहारी, डा राजेन्द्र पौडेल, डा अरविन्द्र कुमार शाह को टोलिले अपरेसन गरेको हो।
प्रतिष्ठानको हाड, जोर्नी तथा नसारोग विभागले २ वटा TENS NAIL राख्दा लाग्ने उपचार खर्च, अौषधी, खाना सवै निशुल्क व्यवस्था भएको हो।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

