News Portal

रेडियो सुन्नुहोस्

स्थानिय तहको अनियमितताको विरुद्धमा कांग्रेसले पत्रकार सम्मेलन गर्ने

सिखबर संवाददाता३१ वैशाख प्यूठान
१४१२ पटक
३१ वैशाख प्यूठान

प्यूठानको स्वर्गद्धारी नगरपालीकाको अनियमितता र एकलौटी सञ्चालनको विरुद्धमा नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्न थालेको छ।

स्वर्गद्धारी नगरपालीका प्यूठानमा जनप्रतिनीधिले गरेको अनियमितता र एकाधिकारको सार्वजनीक गर्न पत्रकार सम्मेलन गर्न लागिएको नेपाली कांग्रेस स्वर्गद्धारी नगरकमिटीले जनाएको छ।

अधिकांस वर्डाहरुका विकास निर्माणका कार्यहरुमा पारदर्शिता नदेखिएको, एकलौटी निर्णय गरिएको र निर्वाचित जनप्रतिनिधीले सवै जनतालाई समान रुपमा व्यवहार नगरेको कारण त्यसको विरुद्धमा पत्रकार सम्मेलन गर्न लागिएको नेपाली कांग्रेसका नेता टेकप्रसाद भण्डारीले वताए।

स्वर्गद्धारी नगरपालीकाका मेयर नेत्र वहादुर रोकायले उक्त आरोप सहि नरहेको वताए। उनले उपभोक्ता समितीमार्फत भईरहेका कामहरुमा अवरोध नगर्न समेत आग्रह गरे।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...