News Portal

रेडियो सुन्नुहोस्

जुत्ता अनुसार खुट्टा!

मधुसुदन पोख्रेल
११६९ पटक

स्वतन्त्र छैन डरत्रास भइरहेछ
सुइराे राेपि चुस्तै चुस्तै लइरहेछ।

सुन्दर मातृभुमि नेपाल हाम्राे
पराई ठाउँमा लुटपुटाउदै गइरहेछ।

महङगि भ्रष्टाचार काे के कुरा
के सुनाउ बेदना गरिविले छाेईरहेछ।

हुने मान्छे भैसके महलमा गईसके
समानता नहुदा कठै नेपाल राेइरहेछ।

जुत्ता अनुसार खुट्टा बनाउन थाले
नेपालले दर्दनाक पिडा सईरहेछ।

रफुर गर्छन अनि ठाउमा जान्छन
राम्राे काम त ई!उतै तिर गईरहेछ

स्वतन्त्र छैन अझै डर त्रास भइरहेछ
कठै बरै मेराे नेपाल डाँकाे छाेडि राेइरहेछ

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...