News Portal

रेडियो सुन्नुहोस्

जुत्ता अनुसार खुट्टा!

मधुसुदन पोख्रेल
१४४९ पटक

स्वतन्त्र छैन डरत्रास भइरहेछ
सुइराे राेपि चुस्तै चुस्तै लइरहेछ।

सुन्दर मातृभुमि नेपाल हाम्राे
पराई ठाउँमा लुटपुटाउदै गइरहेछ।

महङगि भ्रष्टाचार काे के कुरा
के सुनाउ बेदना गरिविले छाेईरहेछ।

हुने मान्छे भैसके महलमा गईसके
समानता नहुदा कठै नेपाल राेइरहेछ।

जुत्ता अनुसार खुट्टा बनाउन थाले
नेपालले दर्दनाक पिडा सईरहेछ।

रफुर गर्छन अनि ठाउमा जान्छन
राम्राे काम त ई!उतै तिर गईरहेछ

स्वतन्त्र छैन अझै डर त्रास भइरहेछ
कठै बरै मेराे नेपाल डाँकाे छाेडि राेइरहेछ

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...